३१ साउन । ललितपुर जिल्लाको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजनिक गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालयले ललितपुरमा आयोजित एक कार्यशाला कार्यक्रम गरेर ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८०’ सार्वजानिक गरेको हो । विपद् प्रतिकार्य योजनाको सार्वजनिकीकरण गर्दै कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट०का कार्यकारी निर्देशक सूर्य नारायण…