२० असार । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि थप एक पत्र पनि लेखेकाे छ । बुधबार अख्तियारले बाढी पीडितलाई रकम वितरण गरेको विषयमा महर्जनलाई बयानका लागि पत्र पठाएको थियाे । तर बिहीबार पुनः अख्तियारले प्रेस संयोजक नियुक्तिका विषयमा बयानका लागि अर्को पत्र पठाएको हो । आज अख्तियारका कर्मचारीले मेयर…