८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ



२६ असार । काठमाडौँको सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार चितवनको भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।

सुन्धारामा अवैध रूपमा शङ्कास्पद कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८१, बुधबार  १ : ५३ बजे