९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

धुलिखेलमा वीपी कोइरालाको शालिक

५ असोज । धुलिखेलमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको पूर्णकदको शालिक निर्माण गरिएको छ । धुलिखेल नगरपालिका-६ स्थित जरणडाँडामा निर्माण गरिएको उक्त शालिकको शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनावरण गरे । ढलौटबाट निर्माण गरिएको र लागत १५ लाख रुपैयाँ रहेको निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य…