२६ असार । काठमाडौँ महानगरपालिकाको आज भएको १३ औँ नगरसभाको चौथो बैठकमा तीन विधेयक पेश भएका छन् । बैठकमा विधायन समितिका संयोजक मचाराजा महर्जनले, ‘सञ्चार तथा सूचना विधेयक २०८०’, ‘जनस्वास्थ्य सेवा विधेयक २०८०’ र ‘महानगर प्रहरी विधेयक २०८०’ पेश गरेका हुन् । उनले, शिक्षा ऐन २०७५ र कर्मचारी सेवा ऐन, २०७७ को संशोधन विधेयक र…