६ कार्तिक २०८३, बिहिबार | Thu Oct 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालय परिसरमा भेटियाे पेस्तोल

ललितपुर । एमालेको ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालय परिसरमा मंगलबार दिउँसो पेस्तोल फेला परेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता चक्रराज जोशीका अनुसार, पार्टी कार्यालयको सरसफाई गर्ने क्रममा झाडीभित्र लुकाइएको अवस्थामा पेस्तोल भेटिएको हो। प्रवक्ता जोशीका अनुसार फेला परेको पेस्तोल खिया लागेको र प्रयोगयोग्य अवस्थामा छैन। “यो पेस्तोल जेन्जी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको वा हराएको…