७ असार । नेपाल पत्रकार महासंघले जारी गरेको मापदण्ड अनुसार पत्रकारको सदस्यता शुद्धीकरण नभएपछि प्रेस चौतारी नेपाल रामेछापले नेपाल पत्रकार महासंघ रामेछापको कार्यालयमा कालो झण्डासहित तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले जारी गरेको सदस्यता शुद्धीकरणसम्बन्धी मापदण्ड, २०७९ विपरित सदस्यता शुद्धीकरण र नयाँ सदस्यताका लागि सिफारिस गरेपछि प्रेस चौतारी रामेछापले शनिबार महासंघको कार्यालयमा कालो झण्डासहित…