१६ जेठ । काभ्रेको साँगामा सातवटा सवारीसाधन एकापसमा ठोक्किएका छन् । जाममा परेको समयमा पछाडिबाट आएको ट्याङ्करले ठक्कर दिंदा पाँच वटा गाडी र दुई मोटरसाइकल एक अर्कासँग ठोक्किएका हुन् । ट्याङ्करको ठक्करले जाममा रहेको ट्रक, कार, ढुवानीमा प्रयोग हुने पिकअप गाडी र मोटरसाइकल एकअर्कासँग ठोक्किएका थिए । दुर्घटनामा परी मोटरसाइकल चालक काभ्रेको पनौती नगरपालिका २…