१७ जेठ । काठमाडौं महानगरका मेयर बालेनले कानून नमान्ने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् । मेयर बालेनले मन्त्री बस्नेतले स्वास्थ्य संस्थाहरुलाई कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने चेतावनी दिएका हुन् । काठमाडौं महानगरका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र सञ्चालित ६८ स्वास्थ्यहरुले नागरिकले पाउने छुट सुविधा सम्बन्धी विवरण उपलव्ध नगराएको…