१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको चौघरेमा एक पुरुष मृत अवस्थामा फेला

ललितपुर दक्षिण ललितपुरको चौघरेमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । ललितपुर प्रहरीका अनुसार कोञ्ज्योसोम गाउँपालिका १ चौघरे बस्ने ४८ वर्षीय बुदे घ्यावा सोही ठाउँस्थित खोलामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।