[caption id="attachment_18739" align="alignnone" width="1024"] चापागाँउ बज्रवाराहीस्थित बज्रवाराही चापागाँउ अस्पताल । तस्विर ः ललितपुर खबर[/caption] २२ मंसिर ०७७, हेटौडा । वागमती प्रदेश सरकार सामाजिक विकाश मन्त्रालयले ललितपुरको बज्रबाराहीमा उच्चस्तरको अस्पतालको सेवा प्रदान गर्न सर्भे भइरहेको जनाएको छ । मन्त्रालयले काठमाडौँको टोखा, काभ्रे र चितवनमा पनि प्रदेश स्तरिय अस्पताल निर्माण गर्ने भएको हो । मन्त्रालयले प्रदेशका १३…