ललितपुर खबर संवाददाता ९ मंसिर ०७७, ललितपुर । ललितपुरका संघीय सासंद नवराज सिलवालको फेसबुक पेज ह्याक भएको छ । सिलवालको स्वकीय सचिव राजेन्द्र न्यौपानेका अनुसार सासंद सिलवालको फेसबुक पेज ६/७ दिनदेखि ह्याक भएको हो । न्यौपानेका अनुसार नोवेम्बर १० तारिकदेखि फुसबुक पेजमा कुनै सामाग्री पोष्ट नभएको र गतसोमबार राती आपत्तीजनक पोष्टहरु भेटिएपछि फेसबुकलाई जानकारी गराइएको…