६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


त्रिवि शिक्षण अस्पतालको भवनभित्र विष्फोट



२२ चैत । त्रिवि शिक्षण अस्पतालको एक भवनभित्र विष्फोटको ठूलो आवाज सुनिएको छ । विष्फोट भएलगत्तै मानिसहरुको भीड जम्मा भएको छ ।
कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर एसीको पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।