१० फागुन । काठमाडौँको चन्द्रागिरि फुल्चोकी दलचोकी लगायतका डाँडाहरुमा हिमपात भएको छ । बिहीबार साँझ चन्द्रागिरि र फुल्चोकीलगायत डाँडामा हिमपात भएको हो । बिहीबार वर्षासँगै हिमपात पनि भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको छ । हिउ परेपछि राजधानीमा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले…