३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सीताराम कट्टेल धुर्मुस ५२ लाखको लेनदेन मुद्दामा ललितपुर अदालतमा उपस्थित

ललितपुर । चितवन र ललितपुर जिल्ला अदालतमा निर्माण सामग्री आपूर्तिकर्ताहरूले दायर गरेका १९ वटा मुद्दामध्ये एकको तारिखका लागि कलाकार धुर्मुस (सीता राम कट्टेल) आज ललितपुर जिल्ला अदालतमा उपस्थित भएका छन्। धुर्मुसमाथि विभिन्न आपूर्तिकर्तालाई तिर्नु पर्ने करिब १८ करोड ४३ लाख रुपैयाँमध्ये पञ्चकन्या स्टिल्सलाई तिर्नुपर्ने ५२ लाख रुपैयाँसम्बन्धी लेनदेन मुद्दाको आधारमा अदालतमा हाजिर हुन परेको हो।…