१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली जडान

ललितपुर । ललितपुर महानगरपालिकाले ऐतिहासिक पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना गरेको छ। महानगरका मेयर चिरिबाबु महर्जनले मंगलवार एक विशेष समारोहमा उक्त प्रणालीको शुभारम्भ गरे। मेयर महर्जनका अनुसार, आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रणमा मद्दत पुर्‍याउने उद्देश्यले यो प्रणाली जडान गरिएको हो। हाल यो प्रणाली परीक्षण स्वरूप सञ्चालनमा…