काठमाडौं १० माघ । राजधानीको टोखाबाट बलत्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार २२ वर्षीया महिलालाई बलत्कार (जबरजस्ती करणी)को अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका ४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो । बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा बलत्कार गरेको…