८ माघ । आगामी चैत १५ गतेदेखि सुरु हुने यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नयाँ ग्रेडिङ प्रणाली लागु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नियमित र ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक गरिसके पनि नयाँ ग्रेडिङबारे विध्यार्थी र अविभावक अनविज्ञ नै छन् । चैत २७ गतेसम्म सञ्चालन…