२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


रातो मच्छिन्द्रनाथलाई पाटन ल्याएपछि (तस्विरहरु)



 

ललितखबर
१७ माघ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुधबार ललितपुरको बुङ्मतीबाट पाटनको तःबहाल मन्दिरमा ल्याइएको छ ।
रातो मच्छिन्द्रनाथलाई ६ महिना पाटन र ६ महिना बुङ्मती राखिने चलन छ।


बुधबार साढे ३ बजेको साइतमा बुङ्मती मन्दिरबाट तःबहाल मन्दिरमा ल्याइएको हो ।


त्यहीअनुसार भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको किम्वदन्ती छ ।

 

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ३ : ५४ बजे