१० पुस । पशुपति हिन्दू विश्वविद्यालय द्रुतगतिमा अगाडि बढाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निर्देशन दिएका छन्। विश्वविद्यालय स्थापनाका लागि डा.जगमान गुरुङको संयोजकत्वमा रहेको समितिलाई उनले निर्देशन दिएका हुन्। गत चैतमा गठित समितिको हाल सम्मको प्रगति विवरण माग्दै मन्त्री किरातीले आफुले मन्त्रालयस्तर बाट गर्नु पर्ने समन्वय र पहल बारे सुझाउन समेत समितिलाई आग्रह…