६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चापागाँउको टाहाखेलमा जल्यो गोठ, मरे तीन भैसी

ललितखबर ३ माघ । ललितपुरको चापागाँउ टाहाखेलस्थित एक गोठमा आगलागी हुँदा तीन भैसी मरेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका १० टाहाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्तीमा पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा मंगलबार दिउँसो आगलागी भएको हो । आगलागीपछि छाप्रोमा ३ वटा भैंसी, भैंसीको दाना, भुसा, पिना, ढुटो, पराल, भुसा काट्ने चाँप कटर…