२३ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुर सुर्यविनायक बस्ने प्रदिप ठगी आरोपमा पक्राउ

६ पुस । पोल्याण्ड पठाइदिन्छु भनेर १ लाख ८० हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको उपमहानगरपालिका-७ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका-१३ बालकोट बस्ने २५ वर्षीय प्रदिप बुढाथोकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई बानेश्वरबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार…