५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिविको दिक्षान्तले उपत्यकाकाे ट्राफिक व्यवस्थापन अस्तव्यस्त

२ मंसिर । त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोहका कारण काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। सोमबारबिहानैबाट उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको हो। त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले सुरु हुदैछ। समारोहमा सहभागी हुन आएका विद्यार्थी र अभिभावकका कारण बिहानैबाट यस भेगमा भिडभाड बढेको छ। त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज…