काठमाडौं ११ कात्तिक । राजधानीको टोखा र बिजेश्वरीमा एक एक जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको टोखा नगरपालिका ३ सूर्यदर्शन हाईट बस्ने नुवाकोट बिदुर नगरपालिका ९ घर भएका ४९ वर्षीय दिपक खड्का आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौं महानगरपालिका १५ बिजेश्वरी डेरा गरी बस्ने दोलखा वैतेश्वरी…