२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर ग्वार्कोमा साथीलाई पेट्रोल छर्केर आगो लगाई भाग्ने युवक पक्राउ

काठमाडौँ २५ असोज। आफूसँगै काम गर्ने साथीलाई ललितपुर ग्वोर्कोमा पेट्रोल छर्केर आगो लगाएपछि भाग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पर्साको सुवर्णपुर गाउँपालिका ६ घर भई हाल ललितपुर महानगरपालिका १७ ग्वार्कोमा काम गर्ने वर्ष २६ का शिवु भन्ने सुवास विक यही असोज १२ गते रातीको समयमा साथीलाई आगो लगाएर घाइते बनाई भागेका थिए ।…