३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

त्रिभुवन विश्वविद्यालयको चमेना गृह निर्माणमा अवरोध

काठमाडौँ । कीर्तिपुर निर्माण व्यवसायी सङ्घले त्रिभुवन विश्वविद्यालयमा निर्माणाधीन चमेना गृह भवन निर्माणमा अवरोध गर्ने विद्यार्थी र अन्य पक्षविरुद्ध कारबाहीको माग गरेको छ। सङ्घका वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जनका अनुसार, निर्माण व्यवसायीहरूले सबै प्रक्रिया पूरा गरी ठेक्का प्रक्रियामार्फत निर्माण सुरु गरेपनि केही विद्यार्थी नेताहरूले अनावश्यक दबाब र बार्गेनिङ गर्दै निर्माण रोक्ने प्रयास गरेको आरोप लागेको छ।…