लपु संवाददाता १८ भदौं ०७६, झम्सिखेल । ललितपुर महानगरमा डेंगु रोगको महामारी फैलने आशंका बढिरहेको सन्र्दभमा ललितपुर महानगरको वडा नं. ३ जनचेलना शुरु भएको छ । पछिल्लो समय यस महानगरमा ७ जना डेंगुर रोगी फेला परेका छन् । भने ५६ जान डेंगुको आशंकामा उपचार भइरहेको छ । वडा नं. ३का वडा सदस्य रुपेश थापाका अनुसार…