२४ असोज । काठमाडौंको नयाँ बानेश्वर (तीनकुने) क्षेत्रको बागमती नदी किनारमा १ जना युवकको शव भेटिएको छ। मृत फेला पर्नेमा काठमाडौंको बुद्धनगर बस्ने २० वर्षीय विमल महरा रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले बागमती नदी किनारको झाडीमा महराको शव फेला पारेको हो। युवको शव भेटिएको स्थानमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारिरहेको छ। घटनास्थलमा रगतका…