८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पुल्चोक क्याम्पसका निमित्त प्रमुख र विभाग प्रमुखहरुले दिए सामूहिक राजीनामा

१८ असोज । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन्। निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षमा बुधबार बसेको बैकठले सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुखसहित सामूहक राजीनामा दिने निर्णय गरेको थियो। सो निर्णय लगत्तै अध्ययन संस्थानको डिन कार्यालयमा राजीनामा बुझाएको बताइएको छ। अहिलेको अवस्थामा काम गर्न सक्दैनौं निष्कर्ष…