५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरका तीन सडकखण्डलाई एकतर्फी बनाइने

२२ असोज । काठमाडौं महानगरभित्रका तीनवटा सडकखण्डलाई एकतर्फी बनाइने भएको छ । कमलादी मोडबाट प्रज्ञाभवन हुँदै घण्टाघर निस्किने सडक, दरबारमार्गस्थित महेन्द्र शालिकबाट कृष्णपाउरोटी चोकभन्दा तल (काठमाडौं प्लाजानेर) पुग्ने सडक र त्रिपुरेश्वरतर्फबाट काठमाडौं–ललितपुर जोड्ने सेतोपुल (नयाँ पुल) हुँदै गुसिंगाल निस्किने सडक एकतर्फी बनाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ। ती सडक एकतर्फी बनाउने निर्णय भइसके पनि ट्राफिक…