८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अष्ट्रियाले पाटनको सम्पदा बनाउने

ललितपुर खबर ललितपुर १२ फागुन २०७५ – अष्ट्रियाले पाटनका सांस्कृतिक सम्पदा संरक्षणमा आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । नेपालको औपचारिक भ्रमणमा रहेकीअष्ट्रियाकी विदेशमन्त्री विदेशमन्त्री करिन कनिसलले राजधानीमा सम्पन्न दुई पक्षिय वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै यसबारे जानकरी दिदएकी ह’न् । सो रकम पाटनको सम्पदा संरक्षणका साथै प्रशिक्षणमा पनि खर्च गरिनेछ । ।