ललितपुर खबर २१ माघ २०७५ लहलह गहुँ झुल्ने चापागाँउ शेरा फाँटभरी आजकल पराले झुपडी देखिन्छन् । यी झपडी भुकम्पपिडितले बनाएका होइनन् । न त सुकुम्बासीले नै यी झुपडी बनाएका हुन् । यी झुपडी हुन्– व्यावसायिक च्याउ खेती गर्ने किसानले बनाएका । चिसो मौसममा हुर्कने च्याउ हिउदभर फाँटमा फल्छ भने बर्षामा दक्षिण ललितपुरका दलचोकी,फुल्चोकी, तिनपाने,नल्लु भारदेउको…