११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


डेंगु संक्रमणपछि काठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन



काठमाडौं
२१ भदौ । डेंगु संक्रमणपछि काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
नेपाली काँग्रस काठमाडौं क्षेत्र नम्बर ७ का सभापति समेत रहेका रिजाल पाँच दिन अघि विरामी भएपछि काठमाडौं टोखास्थित ग्राण्डी अस्पताल भर्ना भएका थिए ।
उपचारका क्रममा उनी निमोनिया देखिएको थियो । फोक्सोमा पानी जमेको पाइएपछि उनको स्वास्थ्य जटिल अवस्थामा पुगेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

 

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  ३ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।