नगरवासीलाई यो रोगवाट बचाउन हामीले विशेष प्रयत्न गरेका छौं। डेंगु रोगको बारेमा जिज्ञासा राख्न, समाधान खोज्न छुट्टै ११८० नम्बको हटलाइन २४ सै घण्टा चालु रहने छ भने १०२ बाट नि:शुल्क एम्बुलेन्स प्रयोग गर्न सक्नु हुनेछ १० साउन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नेपालभर महामारीको रुपमा डेंगु फैलन संकेत देखिएको भन्दै सचेत रहन अपिल…