५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राजधानीमा तीन जना मृत अवस्थामा फेला

३१ साउन । राजधानीमा तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको गोंगबु, गौरीघाट मैजुबहाल र चन्द्रागिरी मच्छेगाउस्थित छुट्टा छुट्टै स्थलमा तीन जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीले दिएको जानकारी अनुसार काठमाडाकों, टोखा नगरपालिका ११ गोगंबु गणेशस्थानमा नजिक रामेछाप मन्थली नगरपालिका–१३ घर भएका ४७ वर्षीय फडेन्द्र खप्तडी सोही घरको पहिलो…