४ भदौ । भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धिको सूचना पाउने वित्तिकै वाणिज्य विभागले आज दिनभरि तीन वटा टोली परिचालन गरेर राजधानीको ललितपर र काठमाडौंको बजार मूल्य अनुगमन गरेको छ । तीन वटा व्यासाय सञ्चालन गरिरहेका…