७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोकर्णेश्वरको सुन्ताखानमा पास्नीको भोज खाँदा ४० भन्दा बढी बिरामी

२७ साउन । गोकर्णेश्वर नगरपालिकाको सुन्ताखानमा पास्नीको भोज खाँदा एकै गाउँका ४० जनाभन्दा बढी बिरामी परेका छन्। सोमबार एक स्थानीयको घरमा आयोजित पास्नीको भोज खान गएका गाउँले सबै बिरामी परेका हुन्। भोज खाएर फर्किएका उनीहरुमा निरन्तर पेट दुख्ने, छाडापखाला चल्ने, वान्ता हुने र प्रेसर लो हुने समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। गोकर्णेश्वर नगरपालिकाको नगर…