७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्वयम्भूमा बाल यौन दुर्व्यवहार गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

१२ साउन । बाल यौन दुर्व्यवहारको आरोपमा होस्टल सञ्चालक पक्राउ परेका छन्। बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूको टोलीले होस्टल सञ्चालक सोनम घ्यामचे घलेलाई पक्राउ गरेको हो। घ्यामचेलाई बुधबार पक्राउ गरिएको वृत्त स्वयम्भूका इन्सपेक्टर देवीदत्त मोतेले जानकारी दिए। उनीमाथि बाल यौन दुर्व्यवहारको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ। काठमाडौं महानगरपालिका–१५…