२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खोकनामा अझै पेलिन्छ तीन सय वर्षे पुरानो परम्परागत प्रविधिबाट काठको कोलबाट तेल

ललितपुर ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ तेल मिल अहिले पनि तेल पेल्ने गरेको पाइएको छ । तीन सय वर्ष पुरानो काठको मिललाई स्थानीय कान्छा महर्जनले निरन्तरता दिँदै आएका छने । स्थानीय महर्जनका अनुसार कोलबाट पेलिएको शुद्ध तोरीको तेल स्वदेशका साथै विदेशसम्म पठाउने गरिएको छ । मल्लकालमा खोकनामा चारवटा ऐतिहासिक काठका तेल मिल…