३ साउन । काठमाडौं प्रवेशद्वार नागढुङ्गामा सुरुङमार्ग निर्माण भइरहेको छ । सुरुङमार्ग निर्माणसँगै स्थानीयहरु मर्कामा छन् । करिव २० अर्व खर्चेर निर्माणाधिन सुरुङमार्ग बस्तीनजिकै निर्माण सुरु गरेपछि समस्या देखिएको छ । आयोजनाको पूर्वतर्फ करिब ६० वटा घरमा दरार देखिए पनि बस्ती सार्न र व्यावस्थापनमा गरेको छ । बस्ती नै समस्यामा परेपछि स्थानीयले पटक पटक काममा…