७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरका मेयर बालेनले भने, प्रधानमन्त्रीले छुट पाउनु भयो, मैले पाइँन’

२४ असार । काठमाडौं महानगरका मेयर बालेन शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफूले सवोच्च अदातलको मुद्दा झेल्नु परेको तर प्रधानमन्त्री पुष्पकमल दाहालले भारतले यो देशको प्रधानमन्त्री बनाउछ भन्दा छुट पाएको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सवोच्च अदातलले जारी गरेको तारिकको कागजको तस्विर पनि सार्वजनिक गरेका छन् । उनले आजको दिनलाई…