जग्गा पहिचान भइसहेको छ । चार्जिङ स्टेशन निर्माण भएपछि विद्युतीय बस थपिन्छ २१ असार । मध्य ललितपुरको लेलेबाट रत्नपार्कसम्म साझा यातयात चल्न सुरु गरेको छ । विहीबार विहान ललितपुरको लेलेबाट ४ वटा बस सञ्चालनमा आएको हो । गोदावरी ५ लेले वसपार्कबाट टिकाभैरव टाहाखेल, चापागाँउ, ठेचो, सुनाकोठी सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, कुपण्डोल,त्रिपुरेश्वर, सुधारा हुँदै बस रत्नपार्क…