५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकाका १९ सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गोँगबुस्थित नयाँ बसपार्कमा नि:शुल्क इन्टरनेट सेवा सुरु गरेका छन्। काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थलमा सेवा जडान भएको जानकारी उनले दिएका छन्। मन्त्री खरेलले भने, “पदबहालीको क्रममा गरेको प्रतिबद्धताअनुसार नि:शुल्क इन्टरनेट सेवा सुरु गरेका हौँ, यसलाई बिस्तारै उपत्यकाबाहिर पनि विस्तार गर्नेछौँ।” सरकारले दुर्गम क्षेत्रहरूमा समेत इन्टरनेट सेवा विस्तार गरिरहेको…