\ ललितखबर ३० जेठ । ललितपुरको सातदोबाटो चापागाँउ सडकलाई व्यावसायीले पार्किङ स्थल बनाउदा यात्रुलाई समस्या परेको छ । स्थानीय व्यावसायीहरुले बीच सडकसम्मै कार पार्किङ गर्दा ठेचो,चापागाँउ हुँदै दक्षिण ललितपुर र कान्तिलोकपथमार्फत हेटौडा जाने गाडीहरु लामो समयसम्म जाममा बस्नु पर्ने बाध्यता छ । [caption id="attachment_94021" align="alignnone" width="1100"] गाडी पार्किङ गरेकै स्थानमा मोटरसाइकलाई कारवाही गर्दै ट्राफिक प्रहरी…