५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौं महानगरका मेयर बालेनद्वारा सामुदायिक विद्यालयका शिक्षकलाई सरकारले तोकेको तलव दिन निर्देशन

संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएकोमा सो नभएको पाइएकाले सम्पूर्ण संस्थागत विद्यालयहरूलाई मेयर बालेनले सामाजिक सञ्जालमार्फत सूचित गरेका छन् १४ असार । काठमाडौं महानगरका मेयर बालेनद्वारा सामुदायिक विद्यालयका शिक्षकलाई सरकारले तोकेको तलव दिन निर्देशन दिएका छन् । ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको…