२० माघ २०८२, सोमबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोदावरीमा पर्यटकले क्युआर कोड स्क्यान गरेर जानकारी लिन सक्ने

  २८ जेठ । ललितपुरको गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र हो । विशेषतः छुट्टीका दिन आन्तरिक पर्यटकको भिड हुने गर्दछ । शान्त शितल गोदावरीमा रम्न र हरिया डाडाकाडा हेर्न पर्यटक लालायित हुन्छन् । धार्मिक हिसाबले पनि सुन्दर पर्यटकीय क्षेत्र हो । सुन्दर पर्यटकीय क्षेत्र गोदावरीबारे जानकारी दिन भर्खरै क्युआर स्क्यान बोर्ड राखिएको छ…