२१ जेठ । आज ललितपुर महानगरपालिका २१ खोकनामा ऐतिहासिक एवं सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको अवसरमा रुद्रायणी देवगणमा नव प्रवेशी आठ देव गणलाई सम्मान गरिएको छ । लामो समयदेखि देवगणको अभावमा १२ बर्षे जात्रा सम्पन्न हुने नहुने अन्यौल रहेको अवस्थामा स्थानीय अगुवाहरुको पहलमा खोकनाको ऐतिहासिक जात्रा पर्वलाई जीवन्त बनाउन आठ जना स्थानीयहरुलाई देवगणका…