जात्रा समयमा तत् तत् स्थानमा सवारी साधनहरुलाई पूर्ण रुपमा प्रबेश निषेध छ १६ चैत्र । बुधबारबाट राजधानीको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । आगामी आइतबारसम्म चल्ने जात्राका लागि स्थानीय प्रशासनले सम्बन्धित रुटमा सवारी बन्द रहने जानकारी दिएको छ । आज बिहिबार साझ ५ः०० देखि असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका लगिने…