३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरमा ५० किलोभन्दा बढी चाँदीसहित एक जना पक्राउ

ललितपुर । ललितपुरमा सशस्त्र प्रहरीले अवैध रूपमा ल्याइएको ५० किलोभन्दा बढी चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३१ वर्षीय अभिषेश शेख रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल इंटेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गण, ललितपुरले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शेखले भारतबाट अवैध रूपमा चाँदी ल्याई…