विवाहपछि दुलन फर्काउन जाने क्रममा गिम्दीको ठाँटी भञ्ज्याङ हुँदै गन्तव्यतर्फ गइरहेको हाइलेक्स गाडीले २६ बर्षिय राजकुमार बरामलाई ठक्कर दिएको ललितखबर १७ बैशाख । दक्षिण ललितपुरको गिम्दीको ठाँटी भञ्ज्याङमा तरकारी बोक्ने गाडीले बटुवालाई ठक्कर दिदा एक युवक गम्भिर घाइते भएका छन् । विवाहपछि दुलन फर्काउन जाने क्रममा दक्षिण ललितपुरको वागमती गाँउपालिका ७ गिम्दीको ठाँटी भञ्ज्याङ हुँदै…